शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

क्वारेन्टाइनको दुर्दशा : होटललाई क्वारेन्टाइन किन नबनाउने ?

गत सोमबार अहिलेसम्मकै रेकर्ड एकै दिन ८० जना नयाँ कोरोना संक्रमित थपिए । यसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना थिए । नैनापुरमा संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरु थिए ।...