सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सडक मानवमुक्त अभियान : बालाजुमा ‘अस्थायी आवास केन्द्र’

काठमाडौं । एक छाक खान नपाएर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्ने भएको छ । बालाजुस्थित...