शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा : नेता जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारको कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा परेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस काठमार्डौ क्षेत्र नं. ८ द्धारा आयोजित सरकारको ध्यानाकर्षण कार्यक्रमलाई...