सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुस्ति खेल: भारतलाई ४ स्वर्ण, नेपाललाई २–२ वटा रजत र कास्य

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत जनकपुरमा भइरहेको कुस्ति खेल प्रतियोगितामा आइतबार भएको ७ वटा विभिन्न तौलको समूहमा भारतले ४ वटा स्वर्ण पदक प्राप्त गरेका छन् भने श्रीलंका...