सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार यादवमाथि दुर्व्यवहार

लहान सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा केही दिनदेखि उत्पन्न समस्या समाधानका लागि भइरहेको छलफलको समाचार संकलन गर्न पुगेका पत्रकार मुकेशकुमार यादवमाथि दुर्व्यवहार भएको छ ।  आन्दोलनरत पक्ष र गाउँपालिकाका पदाधिकारीसहितको छलफलको...