मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै सकिएन नयाँ बानेश्वरमा आकाशे पुल निर्माणको काम

काठमाडौं । नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन । कोभिड–१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो...