सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शोलेमा अभिनय गरेकी नायिका गिता सिद्धार्थको निधन

सन् १९७०–८० को दशकमा बलिउड फिल्मकी चर्चित अनुहार गिता सिद्धार्थको निधन भएको छ । गत शनिबार उनले मुम्बईमा अन्तिम सास फेरिन् । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता...