आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ढुङ्गेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...