सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कीरा भनेको के हो ?

हामी सबैले कीरा देखेका छौं। कीरा फट्यांग्राहरु हाम्रा वरिपरि प्रशस्त मात्रामा पाइने गर्छन् । वास्तवमा कीराहरु साना जीवहरु हुन् । यिनीहरुको ६ वटा खुट्टाहरु हुन्छन् । कीराको शरीरलाई तीन भागमा...