बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा थापा नियुक्त

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्षमा प्रतिष्ठानका डा निरेश थापा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णयबाट आज डा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका...