केन्द्रीय संस्करण

चन्द्र भण्डारी

काँग्रेसको अबको भूमिका कस्तो ? access_timeमाघ २५, २०७४

हामीले संसदीय व्यवस्था अँगालिसकेपछि नेपालमा सरकार पक्ष र प्रतिपक्षको भूमिका के हुन्छ भन्ने विषयमा कहिलै पनि गम्भीर बनाइएन ।  संसदीय व्यवस्थामा सरकारको भन्दा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । सही ट्र्याकमा हिँडाउनुको मुख्य दायित्व प्रतिपक्षको हुन्छ । तर प्रजातन्त्रिक पद्...