केन्द्रीय संस्करण

दमननाथ ढुङ्गाना

दमननाथको नजरमा पद्मरत्न तुलाधर : सैद्धान्तिक विषयमा कठोर, व्यवहारमा कोमल access_timeकात्तिक १९, २०७५

पद्मरत्न तुलाधर र मलाई कतिपयले दौँतरी पनि भन्ने गर्छन् । उहाँ पनि काठमाडौँको, म पनि काठमाडौँको । उमेर पनि लगभग उस्तै । स्कुल पनि हामी दुवैको एउटै हो, पद्मोदय । त्यस बेलादेखि नै हाम्रो सामान्य चिनजान थियो । २०४६ पछि भने उहाँ र म मानव अधिकारका कारणले अलि बढी नै घनि...