केन्द्रीय संस्करण

करिश्मा मानन्धर

मेरी आमा सपनामा पनि मलाई बचाउन आउँछिन् : करिश्मा मानन्धर access_timeबैशाख २१, २०७६

एउटा कुरा अचम्म लाग्छ– आफ्नो शरीरलाई अपर्झट कुनै चोट लाग्छ, तब आमालाई नै सम्झनुपर्छ । शरीरमा सानो चोट लाग्दा पनि मैले ‘ममी’ भनेर आवाज निकाल्छु । श्रीमान्, छोराछोरी, भगवान अरु केही सम्झना हुँदैन, आमा नै मुखमा आउँछ । आमामा शक्ति हुन्छ जस्तो लाग्छ । ...