डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, १४ वैशाख २०८१, १० : १९
काठमाडौँ । डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् ।
उनीहरूले २०८० चैत १ मा भक्तपुरको लोकन्थलीमा डलर साट्ने बहाना बनाएर ३ लाख ५० हजार ठगेर भागेको आरोप छ । आरोपीहरू विरुद्ध ओखलढुङ्गा घर भएर बुढानीलकण्ठ बस्ने ३२ बर्सिया हिरुमाया मगरले उजुरी दिएकी छन् । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका आरोपीहरुविरुद्ध यसअघि पनि ठगी र अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण