शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल अघिअघि भारत पछिपछि, यस्तो छ सागको पदक तालिका

मङ्गलबार, १७ मङ्सिर २०७६, १८ : ११
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्णप, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ । 

यस्तै भारतले १० स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित २८ पदक  जित्दा श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक जितेको छ । 

यसैगरी पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ । 

यसैगरी मल्दिभ्सले १ स्वर्ण र भुटानले २ काँस्य जितेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप