शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी बिकास बैंकको टोखा शाखामा रक्तदान

आइतबार, ०४ भदौ २०७४, १७ : ४८
आइतबार, ०४ भदौ २०७४

काठमाडौं – लुम्बिनी बिकास बैंक लिमिटेडल शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थासँगको सहकार्यमा टोखा नगरपालिका वडा नं ६ स्थित विकास बैंकको टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 
उक्त कार्यक्रममा बैैकका कर्मचारी, क्लबका सदस्य, सामाजिक संस्थाका प्रतिनिधी एवं स्थानिय ब्यक्तिको सहभागिता थियो । उक्त कार्यक्रममा ७० जनादाताले रक्तदान गरेका थिए । विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप