शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिमागलाई नोक्सान गर्ने केही बानीहरु

बिहीबार, २४ पुस २०७६, ०७ : ०८
बिहीबार, २४ पुस २०७६


१। बौद्धिक छलफलहरुमा रुचि नराख्नु ।
२। चिनी भएका खानेकुराहरु धेरै मात्रामा खानु ।
३। प्रदूषित वातावरणमा धेरै समय बिताउनु ।
४। धेरै धूमपान, मद्यपान गर्नु ।
५। मस्तिष्कलाई चुनौति दिने खालका कामहरुबाट पन्छिनु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप