केन्द्रीय संस्करण

पोखराको मालेपाटनमा सालनाल सहितको नवजात शिशु मृत भेटिए

person explore access_timeचैत २८, २०७६ chat_bubble_outline0
file photo

पोखरा । पोखरा महानगरपालिका ५ मालेपाटनमा सालनालसहितको मृत शिशु भेटिएको छ । मालेपाटन गोल चौतारस्थित पानीको नहरमा मास पुगेको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजे शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.