आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन
शुक्रबार, १९ असार २०७७, १८ : २०
काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाालाई आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न निर्देशन दिएको छ ।
शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।
जारी परिपत्रमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर