आर्थिक वर्षको पहिलो दिन सेयरबजारमा चमक, अर्ब बढीको कारोबार
बिहीबार, ०१ साउन २०७७, १६ : २८
नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा चमक देखिएको छ । आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
२९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै