शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो रोजको ‘मेरो पैसा खोई’

शुक्रबार, ०६ असोज २०७४, १३ : ५६
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – ११ असोजबाट प्रदर्शनमा आउने चलचित्र ‘मेरो पैसा खोई’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माता निर्देशक रोज राणा सामाजिक संजाल फेसबुक मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।

मुख्य कलाकारहरु अटाएको फष्टलुक हेर्दा चलचित्र भित्र रमाइलो बिषयबस्तु रहेको अनुमान लगाउन सकिन्छ । ‘मेरो पैसा खोई’ कमेडी बिषयबस्तुमा रमाइलो चलचित्र बनेको राणाले बताए । 

सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्र सुनिल मानन्धरको बितरणमा प्रदर्शनमा आउन लागेको हो । सुनिल चलचित्रका पुराना वितरक हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप