शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनसम्पर्क समिति पोर्चुगलको कार्यक्रम सम्पन्न

शनिबार, १० असार २०७४, ०९ : ११
शनिबार, १० असार २०७४

लिस्बन–नेपाली जन सम्पर्क समिति पोर्चुगलले पोर्चुगल भ्रमणमा रहेका नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदीको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ उक्त कार्यक्रम समितिका उपाध्यक्ष सुशील शर्मा गैरेको सभापतित्वमा सम्पन्न भएको थियो भने जन सम्पर्क समिति पोर्चुगलका कोषाध्यक्ष कुबेर कार्कीले स्वागत मन्तब्य राखेका थिए।  

कार्यक्रममा प्रमुख अतिथि डिल्लीराम सुबेदी, पोर्चुगलका लागि पर्यटन दूत तथा गैह्र (आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य रमेश कुमार गुरुङ, गैह्र(आबासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष तथा अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगम लगायत जन सम्पर्क समितिका पदाधिकारी तथा समर्थकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप