शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

बुधबार, ०९ फागुन २०७४, १२ : ४८
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बिहिबार  बिहान ९ बजेको लागि पार्टी कार्यालयमा बैठक बोलाइएको  जानकारी दिए । 
बैठकमा समसामयिक राजनीतिक अस्वस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप