ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेतालाई पुरस्कार
बुधबार, ०९ फागुन २०७४, १८ : २२
काठमाडौ– ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको ओपो पर्फेक्ट क्याम्पियन सेल्फी कन्टेस्टका बिजेताहरुको घोषणा गर्दै पुरस्कार हस्तान्तरण गरेको छ ।
उक्त प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट सुजिता तन्डुकार श्रेष्ठ , डार्विन सुवाल र जनम नेक्सन थापालाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए