सबैलाई छक्क पार्दै सोफियाले सोधिन् - अनमोल केसीजस्तै देखिन्छौँ नि !
बिहीबार, ०८ चैत २०७४, ०६ : ४६
तिमी अनमोल केसीजस्तै देखिन्छौँ, मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटेलका सभाहल हाँसोले गुन्जियो ।
काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रुपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए ।
नमस्ते सवैलाई भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिईन् तिमिलाई पहिल्यै कतै देखेजस्तो लाग्यो ।
मेयरले यसको उत्तर दिएनन्, बरु भने, फिल्मममा देख्यौ होला ।
मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियले भनिन्, वास्तविक कुरा गरौँ, तिमी अनमोल केसीजस्तै देखिन्छौँ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौँ ।, आजको कान्तिपुरमा यो खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै