आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणको विरोधमा नेविसंघको चक्काजाम

मङ्गलबार, ०१ जेठ २०७५, १० : २१
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौं -काँग्रेसको भातृसंस्था नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएका गतिविधिको विरोधमा चक्काजाम गरेको छ ।

विहान ९ देखि १० बजेसम्म नेविसंघले त्रिचन्द क्याम्प अगाडि चक्काजाम गरेको हो । 

भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले कुटनीतिक मर्यादा मिचेको र  भारतीय सेना नेपाल आएको लगायतका विषयमा चक्का जाम गरिएको 

 केन्द्रिय सदस्य सुशील भट्टले बताए ।

नेविसंघको चक्काजामका कारण त्यसक्षेत्रको यातायात सेवा प्रभावित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप