केन्द्रीय संस्करण

सकारात्मक समाचारलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको सुझाव

person access_timeअसार ५, २०७५ chat_bubble_outline0
file-photo

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यमले सकारात्मक समाचारलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

‘जनता टेलिभिजन’को प्रदेश नं ५ को प्रदेश कार्यालयको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यमले राम्रो कामलाई सकारात्मक सन्देशका रुपमा प्रवाह गर्नुपर्ने र नराम्रो काम औँल्याइदिने हुनुपर्ने बताए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ