शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबारमा फसे ‘बाहुबली–टु’ का यी नायक

शनिबार, ०७ साउन २०७४, १० : ४७
शनिबार, ०७ साउन २०७४

‘बाहुबली–टु’ मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बराजू ड्रग र्याकेटमा फसेको खबर सार्वजनिक भएको छ । केही दिन अघिमात्र पी सब्बूराजविरुद्ध नोटिस जारी गरिएको थियो । उनी ड्रग र्याकेटको मामलामा विशेष जाँच टीम एसआईटीसामू पेश भएको बताइएको छ । लागुऔषध कारोबारमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण र नन्दूजस्ता नायक, सिनेमेटोग्राफर श्यामका नायडू र कला निर्देशक चिन्ना पनि ती फिल्मी हस्तीमा समावेश छन् जोसँग सोधपुछ गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप