ज्योति विकास बैंकको नयाँ शाखा तनहुँको आँबूखैरेनीमा
मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : ५६
तनहुँ–ज्योति विकास बैंकले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
आँबूखैरेनी गाउँपालिका ३मा रहेको नयाँ शाखाको उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच भयो ।