गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा, शाखा संख्या ७७ पुग्यो
बुधबार, २६ मङ्सिर २०७५, १७ : १६
दाङ– गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ ।
शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ