शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पहिलो दिन, सदर चिडियाखानामा जे देखियो (फोटोफिचर)

आइतबार, ०१ वैशाख २०७६, १७ : ०५
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं– आज नयाँ वर्ष २०७६ सालको पहिलो दिन । जताततै रौनक छाइरहेको छ । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन व्यस्त देखिन्छन् । पर्यटकीय गन्तव्यस्थलहरु भरिभराउ देखिएका छन् ।

यसैक्रममा जावलाखेलस्थित सदर चिडियाखानाभित्रको दृष्य पनि निकै रोमाञ्चक देखिन्थ्यो ।  आन्तरिक र बाहिरी पर्यटकहरुले भरिभराउ देखिएको चिडियाखानामा देखिएका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौ । तस्विर: सुवास श्रेष्ठ/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप