शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीको जिल्लामा ७९ सडकलाई बजेट

बिहीबार, ३० साउन २०७६, ०८ : ०३
बिहीबार, ३० साउन २०७६

समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् । 

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ । प्रदेश सरकारले मात्र दाङमा ७९ वटा सडकका लागि बजेट बिनियोजन गरेको छ । धेरै सडक निर्माणाधिन छन् । 

सडक, कृषि, खानेपानी, खेलकुद, सिचाइँ, शिक्षा, पर्यटनलगातका शीर्षकमा गर्दा झन्डै २ अर्ब बजेट प्रदेश सरकारको छ । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप