कास्की २ उपनिर्वाचन: निर्वाचन कार्यालयले दियो चुनाव चिह्न, कुन उम्मेद्वारलाई कस्ता चिह्न ?
सोमबार, २५ कात्तिक २०७६, १५ : २७
पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले चुनाव चिह्न प्रदान गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको लागि २५ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएकोमा ३ जनाको नाम बदर भएको थियो भने स्वतन्त्र उम्मेद्वारमध्येका एकले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।
आइतवार, उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन कार्यालयले सोमबार उम्मेद्वारको चुनाव चिह्न प्रकाशन गरेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण