विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?
बुधबार, २२ माघ २०७६, १२ : १४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२५.७३ र बिक्रीदर १२६.३९ रुपैया रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १४७.९७ र बिक्रीदर १४८.५ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३१.२४ र बिक्रीदर ३१.४० रुपैयाँ रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण