भवन निर्माणका लागि बद्रीप्रसाद पहाडीद्वारा एक करोड सहयोग
बिहीबार, ०८ फागुन २०७६, १० : ३३
विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजमा संस्थापक सभापति बद्रीप्रसाद पहाडीले भवन निर्माणका लागि एक करोड सहयोग गरेका छन् ।
उनले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय निर्माणको लागि भवन निर्माणको लागि रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
पहाडी परिवारका अनुसार उक्त भवन निर्माणका लागि केही जग्गा छुट्याइएको र सहयोग रकम क्रमश गर्दै जाने र भवन निर्माण कार्य सुरु भएपछि सबै रकम शान्ति समाजको खातामा जम्मा गरिनेछ ।
मानव अधिकार तथा शान्ति समाजले ठूलो रकम सहयोग गरेकोमा बद्रीप्रसाद पहाडीप्रति आभार प्रकट गरेको छ ।
पहाडी परिवारले यस वर्ष विभिन्न संघ, संस्था तथा निकायलाई १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण