आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

शान्ति समाजले एकै दिन पाँच राजदूतावास अगाडि प्रदर्शन गर्ने

काठमाडौँ । काठमाडौँस्थित अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (ब्रिटेन) र फ्रान्सका राजदूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले एकै दिन प्रदर्शन गर्ने भएको छ । ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस...