कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २० हजार नजिक
बुधबार, १२ चैत २०७६, ०८ : ००
जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २० हजारको नजिक पुगेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः
१. इटलीः ६,८२०
२. हुबेई प्रान्त, चीनः ३,१६०
३. स्पेनः २,८०८
४. इरानः १,९३४
५. फ्रान्सः १,१००
६. अमेरिकाः ७७५
७. ब्रिटेनः ४२२
८. नेदरल्याण्डः २७६
९. जर्मनीः १५७
१०. बेल्जियमः १२२
स्रोत : https://www.bbc.com/hindi/live/international-51955838
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण