शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बबईमा डुबेर एक किशोरको मृत्यु

दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ...