कोरोना भाइरसका कारण ज्यान गुमाएकी २१ वर्षे युवतीलाई थिएन अन्य कुनै रोग
बिहीबार, १३ चैत २०७६, १३ : ४४
ब्रिटेनमा कोरोना भाइरसको संक्रमणका कारण २१ वर्षकी युवतीको मृत्यु भएको छ । इंगल्याण्डको बकिंघमशरमा बस्ने क्लोय मिडल्टनको मृत्यु गत हप्ता भएको थियो ।
परिवारका अनुसार उनलाई अन्य कुनै प्रकारको गम्भीर रोग वा स्वास्थ्य समस्या थिएनन् ।
उनको परिवारले सबै मानिसहरुलाई आफ्नो ख्याल राख्न र सरकारले जुन नियम लागू गरेको छ, त्यसको पालना गर्न अपिल गरेका छन् ।
अहिलेसम्म जतिको मृत्यु भएको छ, उनीहरु पहिले देखि नै केही स्वास्थ्य समस्या झेलिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण