अफगानिस्तानमा कोरोना संक्रमणले पहिलो डाक्टरको मृत्यु
सोमबार, २४ चैत २०७६, १४ : २०
अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो ।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल एक नीजि अस्पताल काम गर्ने जानकारी दिए । अब उनीसँग काम गर्ने अन्य २० जनाको कोरोनाभाइरस परीक्षण गरिँदै छ ।
अफगानिस्तानमा कोरोनाभाइरसका ३ सय ६७ संक्रमित छन् । अहिलेसम्म यहाँ १० जनाको ज्यान गइसकेको छ । इरानको सीमा नजिकैको हेरात प्रान्तमा स्थिती सबैभन्दा खराब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण