भारतले मे २५ देखि आन्तरिक हवाइ उडान सुचारु गर्ने
बुधबार, ०७ जेठ २०७७, १९ : २५
भारतले आगामी मे २५ देखि आन्तरिक हवाइ उडानहरु पुनः शुरु गर्ने भएको छ ।
भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले एक ट्वीट जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन्।
‘सबै विमानस्थलहरु र विमान कम्पनीहरुलाई मे २५ देखि आफ्नो कार्य सुचारु गर्न सूचित गरिसकिएको छ,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।
भारत सरकारले गत मार्च २५ देखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु रोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण