कैलालीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २६ साउन २०७७, १३ : ०५
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०३ जनाको नमुना परीक्षण हुँदा २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा कैलालीको गोदावरी ७ का १९, २२, बर्षका पुरुषमा रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
हालसम्म सोअस्पतालबाट २० हजार १३८ जनामा कोभिड–१९ को परीक्षण गरिएको र १८ हजार ५८१ जनाको नतिजा नेगेटिभ आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण