प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
बुधबार, २८ साउन २०७७, ११ : ५९
काठमाडौं । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेकपाका तर्फबाट प्रदेश सभासदस्य निर्वाचित भएकी हुन् ।
आफूलाई कोरोना पुष्टि भएपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् ।
‘कोभिड १९ को महामारीबाट अछुतो रहन सकिएन । २४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ । नयनजी र मसँग एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला’, उनले अरुलाई पनि सचेत गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण