नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना
शनिबार, ३१ साउन २०७७, १३ : १५
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ ।
अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो । ती पुरुष कर्मचारी भिड्भाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिको छ ।
नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण