रामकृष्ण ढकालको नयाँ गीत ‘मुटु भरि देश बोकी’
मङ्गलबार, ०९ भदौ २०७७, ११ : १२
काठमाडौं – कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ ।
आनन्द राईले संगीत रहेको गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् ।
भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ ।
म्युजिक भिडीया पनि महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मा समेत देखिएका छन् ।
कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको रोमान्स भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण