केन्द्रीय संस्करण

करिश्मा र कृष्णको ‘बन चरीलाई बन’

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको लोकगीत ‘बन चरीलाई बन’ सार्वजनिक भएको छ । देव सेनको लय, सन्तोष सुवेदीको शब्द रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । 

गीतको म्युजिक भिडियो पनि बनेको छ । जसलाई होम धितालले निर्देशन गरेका हुन् । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त, गजेन्द्र पन्तको रहेको छ । गीतको कोरियोग्राफी पनि पन्तलेनै गरेका हुन् ।  मरुभूमि नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.