करिश्मा र कृष्णको ‘बन चरीलाई बन’
सोमबार, १२ असोज २०७७, १३ : ४६
काठमाडौं । गायिका शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको लोकगीत ‘बन चरीलाई बन’ सार्वजनिक भएको छ । देव सेनको लय, सन्तोष सुवेदीको शब्द रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसलाई होम धितालले निर्देशन गरेका हुन् । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त, गजेन्द्र पन्तको रहेको छ । गीतको कोरियोग्राफी पनि पन्तलेनै गरेका हुन् । मरुभूमि नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला