प्रितमले गाए ‘म पागल सरी’
शुक्रबार, ०५ मङ्सिर २०७७, ११ : १५
काठमाडौं – बालगायक प्रितम आचार्यको स्वर रहेको नयाँ गीत ‘म पागल सरि’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकरदेव शर्माको शब्द रहेको छ ।
गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको छ । भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ ।
रुपेश उप्रेतीको निर्देशन रहेको भिडियोमा योगेन थापाको छायाँकन तथा सम्पादन छ । भिडियोको निर्माण एल.डि बास्तोलाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण