सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको रस छ फूलैमा बोलको गीत सार्वजनिक भएको छ । डा सडानन्द कंडेलको शब्द सिर्जना रहेको गीतलाई संगीतकार प्रमोद पन्तले संगीत भरेका हुन् ।...