सञ्जयको ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने
सोमबार, ०८ मङ्सिर २०७७, १२ : ३८
मुम्बई । अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्म नेटफ्लिक्पबाट रिजि हुन लागेको हो । फिल्ममा अभिनेता दत्तले अफगान सेनाको एक जनरलको भुमिका निर्बाह गरेका छन् । संजयको अलवा राहुल देव, नरगिस फखरीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ ।
गिरीश मलिकद्धारा निर्देशित फिल्म राजु चड्ढा र राहुल मित्रले मिलेर बनाएका हुन् । सञ्जय फिल्म ‘केजीएफ च्याप्टर २’ मा समेत भिलेनको भूमिकामा देखिदैछन् । फिल्मका लागि उनी अहिले आफ्नो दारी समेत बढाउँदैछन् ।
पछिल्लो समय दत्तको साथमा भुज ःद प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्बीराज जस्ता फिल्म रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण