बेलायतमा एकैदिन कोरोनाभाइरसको सर्वाधिक संक्रमित भेटिए
बुधबार, १५ पुस २०७७, ०५ : ५५
बेलायतमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । मंगलबार बेलायतमा कोरोनाभाइरसका रेकर्ड स्तरको संक्रमित भेटिएका छन् । यहाँ एकैदिन ५३ हजारभन्दा बढी संक्रमित फेला पारिएको छ भने ४१४ जनाको मृत्यु भएको छ ।
यसको अघिल्लो दिन अर्थात् सोमबार ४१ हजारभन्दा बढी संक्रमित भेटिएको थियो भने ३ सय ५७ को मृत्यु भएको थियो ।
यतिबेला संक्रमण दर पहिलाको पिक अर्थात् अप्रिल महिनाको संक्रमण दरभन्दा बढी भएको मानिएको छ तर त्यतिबेलाको परीक्षण संख्या र यतिबेलाको परीक्षण क्षमतामा निकै अन्तर छ ।
त्यसैले संक्रमणको बढी संख्या हुनुमा यसलाई एउटा कारण मानिएको छ तर क्रिसमस विकको क्रममा संक्रमण निकै तीब्र रुपमा फैलिएको कुरालाई पनि अस्विकार गर्न सकिन्नँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण